नेकपाको चियापानमा प्रधानमन्त्री सहभागी नहुने

Posted on: October 27, 2018 | views: 108 सुशासन संवाददाता

काठमाडौं, कात्तिक १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण सहभागी हुन् सकेनन् ।

नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा आज  काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । उक्त चियापान कार्यक्रम बेलुकी ५ बजे सम्म चल्ने भएको छ ।

Share your thoughts!