कलाकार प्रकाश सपुत पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

Posted on: December 05, 2021 | views: 255 सुशासन संवाददाता

काठमाडौं, मंसिर १९ । प्रभु बैंकले कलाकार प्रकाश सपुतलाई पुनः ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । 

बैंकले नेपाली कला क्षेत्रका ख्यातिप्राप्त कलाकार सपुतलाई एक वर्षका लागि आफ्नो  ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Share your thoughts!