आगलागीबाट १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

Posted on: September 15, 2020 | views: 130 सुशासन संवाददाता

झापा, भदौ ३० । सिमेन्ट कारखानामा आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

हल्दिबारी नगरपालिका-३ ऐनाबारीस्थित कोवेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा चट्याङ परी मंगलबार बिहान आगलागी हुँदा उक्त रकम बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 


Share your thoughts!