राजधानीको हाँडीगाउँमा ग्याँस सिलिण्डर पड्किँदा एक घाइते

Posted on: December 02, 2019 | views: 98 सुशासन संवाददाता

काठमाडौं, मंसिर १६ । खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ जोगीकुटीमा एक जना घाइते भएका छन् ।  

आइतबार राति सिलिन्डर विस्फोट हुँदा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका छन् । कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको

भइरहेको छ ।


Share your thoughts!